Tue. Mar 11th, 2025

असन्तुष्ट पक्षलाई पेलेरै अघि बढ्ने दाउमा देउवा

७ माघ, धादिङ।
काठमाडौं पक्षलाई पेलेर अघि बढ्ने भएका छन ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीका विभिन्न गुट र उपगुटले उठाएका मागलाई बेवास्ता गर्दै अघि बढ्ने संकेत गरेका हुन ।
बैठकमा दर्जनभन्दा बढी नेताले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउन विधि र विधानसहित विभिन्न माग र सुझाव दिएका थिए ।

तर देउवाले उनीहरुको माग र सुझावलाई केन्द्रीय समिति बैठकमा सम्बोधन नै गरेनन । त्यसैले देउवा असन्तुष्टको माग कार्यान्वयन नगरी अघि बढ्न लागेका हुन।
नागरिकमा दैनीकबाट ।
२०७४ माघ ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: