

५ माघ, धादिङ –
पाँचौँ चन्दसुर्य समाज कप ब्रहमाणि युवा क्लब ले जितेको छ ।
चन्दसुर्य समाज निलकन्ठ ११ सिम्लेको आयोजनामा भएको खेलमा २६ समूहको सहभागीता रहेको थियो । प्रतियोगीतामा प्रथम हुने ब्रहमाणि युवा क्लबलाई नगद ३० हजार सहित मेडल प्रमाणपत्र र ट्रफि प्रदान गरिएको छ ।
त्यस्तै द्धितीय हुने सल्यानटार युनाईटेड क्लबलाई २० हजार नगदरसहित मेडल प्रमाणपत्र र ट्रफि प्रदान गरिएको छ भने तृतीय हुने ज्यामरुङ जनप्रिय नव युवा क्लबलाई १० हजार नगद सहित प्रमाणपत्र मेडल र ट्रफि प्रदान गरिएको छ।
कार्यक्रममा टुकि नेपाल का अध्यक्ष एवम बरिस्ठ समाजसेबी कमल सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
२०७४ माघ ५ गते प्रकाशित