मेलमिलाप युवा समाज नेत्रावती गाउँपालिका – ४ धादिङले संचालनमा ल्याउन लागेको एम्बुलेन्सका लागि एम्बुलेन्स चालक आवश्यकता परेकोले इच्छुक चालकले आफ्नो वायोडाटा सहित सम्पर्कका लागि अनुरोध गरिन्छ ।
संख्या : १ जना
शैक्षिक योग्यता : एसएलसी पास
आवश्यक कागजात
– रीत पूर्व सवारी चालक अनुमति पत्र लिएको
– कम्तिमा ५ वर्ष सवारी चलाएको अनुभवी भएको
– २५ वर्ष उमेर पूरा भएको
– राष्ट्रिय आकस्मित उपचार समन्वय समितिले तोकेको बमोजिमको प्राथमिक उपचारको तालिम लिएको
– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
– दुई प्रति फोटो (पासपोर्ट साइजको )
दरखास्त दिने अन्तिम मिति : २०७४ माघ मसान्तसम्म
दरखास्त दिने स्थान : नेत्रावती – ४ धादिङ
इमेल : [email protected]
श्याम लामा सम्पर्क नम्बर : ९८६०१५६९८२, ९८५१०५६०८२
विवेक घले सम्पर्क नम्बर : ९८४३५०२५८८
विक्रम तामाङ सम्पर्क नम्बर : ९८६०३३८३९७
२०७४ माघ २ गते प्रकाशित