१८ पुस, धादिङ–
नेकमा एमाले र माओवादी केन्द्रवीचन एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व सिद्धान्त र सांगठानिक संरचना परिवर्तन हुने संकेत देखिएको छ ।
पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राख्नेदेखि एमालेको सिद्धान्त ,जनताको बहुदलीय जनवादु र माओवादीले अपनाउँदै आएको ुमाओवाद,दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषयसम्ममा छलफल सुरु भएको छ ।,
एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद र माओवाद दुवैलाई तत्काल थाती राखेर नयाँ सैद्धान्तिक नीति बनाउनुपर्ने प्रस्ताव अघि सारिसकेका छन ।
नागरिक दैनिकबाट ।
२०७४ पुस १८ गते प्रकाशित