Fri. Mar 7th, 2025

आर्सनलको संघर्षपूर्ण जित


१४ पुस, लन्डन —

आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार राति क्रिस्टल प्यालेसमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको छ ।

पूरा खेल अवधिमा अगाडि रहेपनि प्यालेसको बलियो चुनौती अगाडि आर्सनल दबाबमा रहन बाध्य रह्यो ।

आर्सनलका लागि एलेक्स सान्चेजले दुई गोल गरे भने अर्को गोल मुस्तफाको नाममा रह्यो । प्यालेसका तर्फबाट एन्ड्रोस टाउनसेन्ड र जेम्स टोमकिन्सले गोल गरे ।

जितपछि आर्सनल ३७ अंकमा छैटौं स्थानमा रह्यो । प्यालेसको भने १८ अंक छ र छैटौं स्थानमा छ ।

२०७४ पुस १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: