
१४ पुस, काठमाडौँ –
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटे लगतै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।
२०७४ पुस १४ गते प्रकाशित
About The Author