
२४ मंसिर, धनगढी –
कैलाली क्षेत्र नम्बर ५ मा एमालेका नारदमुनि राना विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार आरजु देउवा राणालाई पराजित गर्दै राना विजयी भएका हुन् ।
रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।
२०७४ मंसिर २४ गते प्रकाशित