Thu. Mar 13th, 2025

पूर्वप्रधामन्त्री झलनाथ खनाल इलाम १ बाट विजयी

२४ मंसिर, इलाम –

 

नेकपा एमालेका झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट भारी मतान्तरसहित विजयी भएका छन् । संसदका लागि उनको यो जीत पाँचौं पटक हो ।

खनालले ३६ हजार ८०७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन् ।

२०७४ मंसिर २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: