Tue. Mar 4th, 2025

किसानलाई ट्याक्टर

धादिङको गजुरी गाउँपालिकाका किसानलाई हाते ट्याक्टर वितरण गरिदै । कृषिमा बढ्दो आधुनिकरणसँगै जिल्लामा खेतबारी जोत्नका गोरु पाल्ने किसान ट्याक्टरको प्रयोग गर्न थालेका छन् । तस्विर : सरिता श्रेष्ठ /पाविलन्यूज डटकम

About The Author

अन्य समाचारहरु: