यस शुभलाभ पोलिक्लिनिक प्रा.लि. को निम्न पदको लागि कर्मचारी आवश्यक भएको हुँदा योग्य तथा ईच्छुक व्यक्तिले १५ दिन भित्र सम्पर्क गर्नुहोला ।
पद: व्यवस्थापक
संख्या : १
पद : कम्प्युटर साहायक
संख्या : २
योग्यता : BBs पास वा BBs तेस्रो चरणमा अध्यनरत
computer सम्वन्धी राम्रो ज्ञान भएको ।
+2 pass , computer, computer सम्वन्धी राम्रो ज्ञान भएको
तलव : कम्पनीको नियम अनुसार
आवश्यक कागजातहरु
– नागरिकताको फोटोकपी
– शैक्षिक प्रमाणपत्रको फोटोकपी
– कम्प्यूटरको प्रमाणपत्र
सम्पर्क :
शुभलाभ पोलिक्लिनिक प्रा.ली
निलकण्ठ ३ धादिङ, पुछारवजार
राजु लोप्पा
फोनः०१०५२११५३,९८६०१२१९१५
२०७४ मंसिर १२ गते प्रकाशित