Fri. Mar 7th, 2025

मलेसियालाई पराजित गर्दै नेपाल चौथो स्थानमा

८ मंसिर, काठमाडौँ–

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)  महिला टी–टन्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो।

नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाली महिला टोली निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा समेटियो । नेपालले अब आइतबार अन्तिम खेलमा चीनको सामना गर्नेछ ।

२०७४ मंसिर ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: