Sat. Nov 16th, 2024

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

यस आँखु ईन्टरप्राईजेजले धादिङ जिल्लामा भुकम्पपछिको पूर्णनिर्माणमा सहयोग गर्ने उदेश्यले supply change management   का लागि विभिन्न संस्था/निकायसंगको साझेदारीमा कार्य प्रारम्भ गरेका छौ । यसर्थ कार्यलाई व्यवस्थित बनाउनको लागि जिल्लाको १३ वटै स्थानिय तहमा कर्मचारी आवश्यकता परेकोले ईच्छुक व्यक्तिहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ ।

तपशिल
कर्मचारी संख्या : स्रोतव्यक्ति १३ जना
सामाजिक परिचालक : १३ जना
शैक्षिक योग्यता : +२ पास
सेवासुविधा : आपसी समझदारीमा तय हुने
निवेदन बुझाउने स्थान : संस्थाको जिल्ला सम्पर्क कार्यलय, निलकण्ठ–३, धादिङ ।
जनजिविकाको गेट संगै रहेको घरको तेस्रो तल्ला
निवेदन बुझाउने अन्तिम मिति :  २०७४ मंसिर १४ गते सम्म
सम्पर्क नम्बर : शालिकराम दुवाडी–९८५११२११५०

 

२०७४ मंसिर ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: