Mon. Jan 6th, 2025

बागीले आधिकारिक उम्मेदवार तनावमा

६ मंसिर, काठमाण्डौ ।

रुपन्देहीका पुराना कांग्रेस नेता तिलोत्तमा नगरपालिका मेयर पदका आकांक्षी थिए ।
राजनीतिक रुपमा खारिएका र सामाजिक रुपमा भिजेका पौडेलले मेयरमा आंकाक्षी राख्नेबित्तिकै धेरै कार्यकर्ता उत्साहित देखिए, उनको लबिङमा लागे ।
सामाजिक छवि राम्रो बनाएका पौडेलले टिकट पाए जित्ने भएकाले उत्साहित कार्यकतौको अन्तिममा केहि जोर चलेन ।

मेयर पदको टिकट पाए, कांग्रेस नेता बालकृष्ण खाँणका साहोदर भाई रामकृष्णले मेयरका आँकाक्षी पौडेल टिकट नपाए पनि दिनरात चुनाव जिताउन खटे ।

राजीतिक विश्लेषक माधव पन्थी भन्छन्, बागीले सके आफै जित्ने प्रयास गर्छन् तयस्तो नदेखिए, आधिकारिकलाई हराएर आफ्नो हैसियत देखाउन खोज्छन् अहिले त्यस्तै देखिँदैछ ।,
नागरिक दैनिकबाट ।
२०७४ मंसिर ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: