यस सहारा महिला बचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ न.पा. ३ धादिङलाई कर्मचारी आवश्याकता भएको हुनोल तपशिलको योग्यता र अनुभव भएका इच्छुक नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण सहित हस्तलिखित निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
प्रथम पटक प्रकाशित मिति : २०७४ कात्तिक ५ गते
तपशिल
विज्ञापन नं : ०१/२०७४/०७५
१. माग गरिएको पद: व्यवस्थापक
२. तह:६ (छैटौँ)
३. माग संख्या:१ (एक) जना
४.न्युनतम शैक्षिक योग्यता
– व्यवस्थापन संकायमा लेखा र अर्थशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरेको ।
– उमेर २५ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
५. अनुभव
– सहकारी क्षेत्रको अनुभव भएको र कम्तीमा ३ वर्षको लेखा सम्बन्धी काममा अनुभव भएको ।
– क्म्प्यूटर सम्बन्धी ज्ञान भएको ।
– व्यवसायीक योजना सम्बन्धी ज्ञान भएको ।
६. विशेष ग्राह्यता :
वित्तिय क्षेत्रमा व्यवस्थापन र लेखा सम्बन्धी ज्ञान भएको ।
स्नातक तह भन्दा माथिल्लो शैक्षिक योग्यतालाई विषेश प्रथामिकता दिईनेछ ।
७. व्यक्तिगत विवरण सहित २ प्रति पासपोर्ट साईजको फोटो ।
८. परिक्षाको किसिम : लिखित, अन्र्तवार्ता तथा प्रयोगात्मक ।
९. पारिश्रमिक तथा अन्य सुविधा : संस्थाको नियम अनुसार
१०. फारम भर्ने अन्तिम : २०७४ कात्र्तिक १२ गते ।
११. आवेदन शुल्क : रु ५ सय मात्र ।
१२. सम्पर्क मिति : २०७४ कात्र्तिक १३ गते ।
पुनश्च : कार्यलय समय भित्र आएको निवेदन मात्र स्वीकार्य हुनेछ ।
२०७४ कात्तिक ५ गते प्रकाशित