Tue. Nov 26th, 2024

फूलमा मात्रै १० करोड खर्च

२९ असोज, काठमाडौँ –

नेपाल फ्लोरीकल्चर एशोसिएसनले दिएको जानकारीअनुसार वार्षिक रुपमा फूलमा मात्रै १० करोड खर्च हुन्छ ।

अहिलेको तिहारको समयमा नेपालीलाई १५ लाख मालाको आवश्यक पर्ने, एशोशिएसनले जनाएको छ। तिहारको समयमा भारतबाट ३ लाख माला किन्नु पर्ने बताइएको छ ।

तिहारको समयमा भारतबाट नेपालले प्रतिमाला ४० देखि ६० रुपैयाँ तिरेर ल्याउने गरेको छ । यो वर्षको तिहारमा पनि भाइटीकाको ४ दिन अगावै भारतबाट आश्यक माला ल्याउने बताएको छ । समग्रमा नेपालले भारतसँग बार्षिक २० प्रतिशत माला किन्दै आएको छ । जसको लागि १० करोड खर्च हुन्छ ।

२०७४ असोज २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: