Wed. Nov 27th, 2024

पहिलो चरणको चुनाव हुने जिल्लामा मंसिर ४ देखि स्कुल विदा

 

२८ असोज, काठमाडौं ।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मंसिर ४ गतेदेखि विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगका अनुसार विद्यालय भवन तथा कम्पाउण्डहरुमा मतदान केन्द्र राखिएको छ । १० गते चुनाव हुने ३१ जिल्लामा ४ गतेदेखि विद्यालयहरुमा विदा दिन भनिएको छ ।

साथै २१ गते निर्वाचन हुने जिल्लाहरुमा मंसिर १५ गतेबाट विदा दिन भनिएको छ ।

२०७४ असोज २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: