Wed. Feb 26th, 2025

पाकिस्तानले दक्षिण अफ्रिकालाई २९ रनले हरायो

?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

२३ फागुन, काठमाडौँ ।  विश्वकप क्रिकेट प्रतियोगीता अन्तरगत शनिबार भएको खेलमा पाकिस्तान विजयी भएको छ ।

दक्षिण अफ्रिकालाई २९ रनले पराजित गदै विजयी हाँसिल गरेको हो । २२३ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकालाई ३३ ओभर ३ बलमा २०२ रनमा समेट्दै पाकिस्तानले जित हाँसिल गरेको हो ।

पाकिस्तान जीत सगै क्वाटर फाइनल नजिक पुगेको छ ।

About The Author

अन्य समाचारहरु: