Tue. Nov 26th, 2024

भूकम्प पीडितले ३ लाख निर्ब्याजी ऋण पाउने

फाईल फोटो

२३ असोज, धादिङ –

भूकम्पपीडितलाई घर निर्माणका लागि सामुहिक जवानीमा ३ लाख निरव्याजी ऋण उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरेको हो । अब धितो जमानीबाट निब्र्याजी ऋण उपलब्ध गराइने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्यविधि बनाएको थियो । तर, बैंकहरुले विना धितो ऋण दिन अस्वीकार गरेपछि सरकारले कार्यविधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो ।

२०७४ असोज २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: