Fri. Mar 14th, 2025

कर्मचारी आवश्यकता सम्वन्धि सुचना

 

अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा फोकस नेपाल धादिङ द्वारा संचालित नेपाल भुकम्प प्रतिकार्य कार्यक्रमको बेनिघाट रोलाङ गाँउपालिकामा काम गर्ने कुशल सब ओभरसियर आवश्यकता भएको हुदा ईच्छुक ब्यक्तिहरु बाट यहि २०७४ भदौ ३ गते दिनको ५ वजेभित्र फोकस नेपालको कार्यालय धादिङबेसी वा इमेल vacancy.focusnepal12@gmail.com  मा आवेदन दिनहुन सूचित गरिन्छ ।

विज्ञापनः २०७४।०४।३१

पद, संख्या र आवश्यक योग्यता

सव ओभरसियर : २ जना
सव ओभरसियर उत्तीर्ण गरेको वा प्राविधिक विषयमा कम्तिमा १५ महिनाको तालिम पुरा गरी सामुदायिक स्तरको प्राविधिक कार्यमा २ बर्षको अनुभव भएको ।

नोट : इच्छुक नेपाली नागरिकले माथि उल्लेखित ठेगानामा आफ्नो आबेदन र वैयक्तिक विवरण पेश गर्नुपर्ने छ । स्थानिय उम्मेदवारलाई प्राथमिकता दिईनेछ ।

 

२०७४ साउन ३२ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: