Wed. Nov 27th, 2024

काठमाडौंमा स्वाईफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु

 

१६ साउन, काठमाडौ –

काठमाडौंमा स्वाईफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु हुनाको साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना भएका छन्

छिटो र छिटो र छरितो उपचार पाउने आशमा काठमाडौंका नाम चलेका निजी अस्पतालका साथै सरकारी अस्पतालमा बिरामीको चाप बढेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनको भनाई पनि नेपाल समाचारपत्रको यस खबरमा छ ।
डा. पुनका अनुसार
–नेपालमा जुन महिनाको अन्तदेखिनै स्वाइनफ्लु सुरु भएको हो ।

(यो रोग फैलिन्छ भन्ने विषयमा सरकारलाई जानकारी नभएको होइन ।

(गम्भीर रुपमा नलिएका कारण विरामी मर्नुपर्ने अवस्थामा पुगेका छन् ।

(अहिले पनि सरकारले खासै निती बनाएर जनचेतना र सुरक्षा अपनाएको पाइन्न ।

(यतिबेला अस्पतालमा भर्ना भएका र परीक्षणका लागि आएका बिरामीहरु स्वाइनफ्लुका कारण कन्छे नै मर्न थालेपछि आत्तिएर आउने गरेका छन् ।  नेपाल समाचारपत्रबाट

 

 

२०७४ साउन १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: