Thu. Mar 6th, 2025

एलपिजी ग्याँस ढुवानीमा भारतीय निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो

२१ असार, काठमाडौं – 

 

 

खाना पकाउने एलपिजी ग्याँस ढुवानीमा भारतीय निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ ।

नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले नौ महिनादेखि भारतमै रोकिएका नेपाली ग्यास बुलेट सञ्चालन गर्न दिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई आग्रह गरे पनि उनले

घुमाउरो पाराले अस्वीकार गरेकी छिन् । नागरिक दैनिकबाट

 

२०७४   असार २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: