

१५ जेठ, धादिङ –
युवा तथा खेलकुदका कार्यक्रमका लागि २ अर्व २४ करोड बिनियोजन गरिएको छ ।
बन्दै गरेका रंगशालालाई प्राथमिकताका साथ अघि बढाइनेछ । फुटवल र क्रिकेट जस्ता सम्भावना बोकेका खेललाई प्राथमिकतामा राखिनेछ । देशभरका ५ स्थानमा मैदान निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।
२०७४ जेठ १५ गते प्रकाशित