Sat. Mar 1st, 2025

कृषि अनुदान अब कृषककै खातामा

१५ जेठ,  धादिङ –

 
सरकारले कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको छ ।

आव २०७४/ ०७५ को वजेटमा सरकारले कृषि क्षेत्रमा दिइने अनुदान कृषककै खातामा उपलव्ध गराउने व्यवस्था गरेको छ ।

कृषि अनुदान सम्वन्धित कृषकका पुग्ने गरि यस्तो व्यवस्था भएको हो । कृषि क्षेत्रमा वीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ । कृषि क्षेत्रकोसमग्र विकासका लागि ३० अर्व ४० करोड वजेट विनियोजन भएको छ ।

२०७४ जेठ १५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: