Fri. Mar 14th, 2025

आइएसको आक्रमणमा कम्तिमा ३० जनाको मृत्यु

२० बैशाख,  धादिङ –

बिद्रोही संगठन इस्लामिक स्टेट ९आइएस० को आक्रमणमा परि सिरियामा सर्वसाधारण नागरिकसहित कम्तिमा ३० जनाको ज्यान गएको छ ।

aakraman

इराकसँग सीमा जोडिएको सिरियाको उत्तर पूर्वी क्षेत्रमा आइएसका लडाकुले गरेको आक्रमणमा परि सर्वसाधारण नागरिक र कुर्दिस लडाकु गरी ३० जना भन्दा बढीको ज्यान गएको बिबिसीले जनाएको छ ।

विस्थापित भएका सिरियाली नागरिक तथा इराकी शरणार्थीका लागि राजम अल–सालिबीमा बनाइएको आश्रय स्थललाई लक्षित गरी आक्रमण भएको हो । आइएसका लडाकुले सिरियन डेमोक्र्याटिक फोर्सेस् एसडिएफका लडाकुसँग पनि संघर्ष गरेका छन् । एसडिएफले आइएसविरुद्ध कारवाही अभियान गर्दै आएको छ ।

२०७४ बैशाख २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: