

५ चैत, धादिङ –
साहसिक पर्यटनका रुपमा लिइने ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । ¥याफ्टिङले गर्दा त्रिशूलीको सौन्दर्यता र पर्यटकीय आकर्षण बढाएको छ ।
यहि सुन्दरतालाई बचाउनका लागि शनिबार त्रिशुली नदिमा पञ्चेबाजा र राष्ट्रिय झण्डा सहित जलयात्रा गरिएको छ । त्रिशूली नदी स्वच्छ, सफा राख्दै यूवाहरुलाई जलयात्रामा आर्कषण गर्न जलयात्राको आयोजना गरिएको त्रिशुली बचाउ अभियानका अभियान्ता उत्तम कंडेलले बताए ।
फोटोहरु हेर्नुहोस्
२०७३ चैत ५ गते प्रकाशित