Thu. Mar 6th, 2025

विश्व क्रिकेट लिग च्याम्पियनसीप : नेपाल केन्यासँग ५ विकेटले पराजित

NEPAL-VS-KANYA-2

२८ फागुन,  धादिङ –

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत शनिबार भएको खेलमा नेपाल केन्यासँग  ५ विकेटले पराजित भएको छ ।

डिएल मेथडअनुसार केन्याले ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । बर्षाका कारण खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । फेरि बीचमा वर्षा भएपछि अब केन्याले २६ ओभरमा ९३ रन बनाउनुपर्ने थियो ।

केन्याका लागि कोलिन्स ओबोयाले सर्वाधिक २४ रन बनाए । इर्फान करिमले ८ रन बनाए । कप्तान रकिप पटेलले  रन बनाए ।

२०७३ फागुन २८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: