Wed. Nov 27th, 2024

धादिङ स्वास्थ्य समाजको अध्यक्षमा निराजन कंडेल

dhading-helath-sociaty
२२ फागुन,  धादिङ –

धादिङ स्वास्थ्य समाजको अध्यक्षमा निराजन कंडेल चयन भएका छन् । समाजको पाँचौँ साधारणसभा तथा अधिवेशनले कंडेल अध्यक्ष रहने गरी १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सविता ईटनी कार्की, उपाध्यक्षमा कृष्णलाल उप्रेती, महासचिवमा डा. रामथापा क्षेत्री, सचिवमा डा.विष्णु खतिवडा र डा.अनुज श्रेष्ठ, कोषाध्यक्षमा डा.सन्तोष धरेल रहेका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा डा.मिलन सिलवाल डा.राजकुमार बन्जरा, डा.सुष्मा ईटनी, डा.रोसन रीजाल, डा.घनश्याम पाण्डे, जेसीका थापा क्षेत्री, राजेन्द्र खतिवडा, सुशिल अधिकारी, ऋषि कडरिया, अष्सरा कंडेल रहेका छन् ।

२०७३ फागनु २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: