Thu. Mar 6th, 2025

आर्सनल एफए कपको क्वाटरफाइनलमा

arsanal

१० फाुगन, धादिङ –

सटन युनाइटेडलाई हराउँदै आर्सनल एफए कपको क्वाटरफाइनल प्रवेश गरेको छ । गएराति भएको खेलमा आर्सनलले सटन युनाइटेडलाई २–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।
आर्सनललाई जिताउन २६ औँ मिनेटमा लुकास पेरेजले गोल गरे ।

त्यस्तै दोस्रो हाफ सुरु भएको १० मिनेटमा थियो वाल्कटले आर्सनका लागि व्यक्तिगत एक सयौँ गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । खेलको म्यान अफ म्याच लुकास पेरेज भए । आर्सनलले क्वाटरफाइनलमा अब लिंकन सिटीसँग खेल्नेछ ।
२०७३ फागनु १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: