Wed. Nov 27th, 2024

नेपाल टेलिकम धादिङद्धारा विद्यालयलाई सञ्चार उपकरण

saman-hastantaran

४ फागुन,  धादिङ –

धादिङको छत्रेदेउराली गाविसस्थित दशरथ चन्द माध्यमिक विद्यालयलाई नेपाल टेलिकमले सञ्चार उपकरण सहित ५ वटा कम्प्युटर हस्तातरण गरेको छ ।

बुधवार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विद्यालय व्यवस्थापन समितिलाई ५ वटा कम्प्युटर र ४ वटा फोरजी क्षमताको वाईम्याक्सको ईन्टरनेट उपकरण हस्तातरण गरेका हुन् ।

भुकम्पले क्षतीग्रस्त उक्त विद्यालयलाई नेपाल टेलिकमले २ वर्ष सम्म मासिक ३० जिवी निशुल्क डाउनलोड गर्ने व्यवस्था मिलाईएको नेपाल टेलिकम धादिङका शाखा प्रमुख अशोक घिमिरेले वताए ।

२०७३ फागुन ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: