
आमासँगै धादिङ कारागारमा रहेका सुचक थपलिया र बादल तामाङ । तस्विर : सरिता श्रेष्ठ पाविलन्यूज
आमासँगै धादिङ कारागारमा रहेका सुचक थपलिया र बादल तामाङ । तस्विर : सरिता श्रेष्ठ पाविलन्यूज
आमाले भोगेको सजाय भोग्दै जिल्ला कारागारमा धादिङमा रहेका सुचक थपलिया र बादल तामाङ । अभिभावकले भोगेको सजाय यस्ता साना साना बालबालिकाहरुले भोग्न बाध्य भएका छन् । तस्विर : सरिता श्रेष्ठ / पाविलन्यूज