नेपाल सरकार
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय
धादिङ
ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी सम्बन्धी अत्यन्त जरुरी सूचना !
आर्थिक वर्ष २०७४/७५ को वार्षिक जिल्ला विकास योजना तर्जुमा गर्ने क्रममा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी निम्न गाविसहरुलाई समावेस गरी देहायको मिति र स्थानहरुमा विहान ११ः३० वजे देखि हुने कार्यक्रम तय भएकोले सम्वन्धित नरगपालिका तथा गाउँ विकास समितिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, विषयगत कार्यालयहरु, गैर सरकारी संस्थाहरु, महिला/वालबालिका/आदिवासी/जनजाती, दलित, जेष्ठ नागरिक अपाङगता भएका व्यक्तिहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, पत्रकार लगायत आम विकास साझेदारहरुलाई उक्त ईलाका गोष्ठीहरुमा उपस्थित भई जिल्ला विकास योजना तर्जुमा प्रक्रियामा सहभागी हुन अनुरोध गरिन्छ ।
१
२०७३/१०/२०
बोराङ मा.वि., सेर्तुङ
लापा, सेर्तुङ, तिप्लिङ
२
२०७३/१०/१९
गाविस भवन, दार्खा
भ्mार्लाङ सत्यदेवी, दार्खा,
३
२०७३/१०/१९
गाविस भवन फूलखर्क
री, गुम्दी, फुलखर्क, बसेरी, बुढाथुम
४
२०७३/१०/१८
गाविस भवन सेम्जोङ
मार्पाक, सेम्जोङ, कटुन्जे
५
२०७३/१०/१८
गाविस भवन सल्यान्टार
मुलपानी, सल्यानकोट, आगिन्चोक, सल्यान्टार, त्रिपुरेश्वर
६
२०७३/१०/१८
साधभन्ज्याङ, चैनपुर
खरी, ढोला, मैदी, चैनपुर
७
२०७३/१०/१९
जिविस सभाहल, धदिङवेसी
नि.न.पा., धुवाकोट, ज्यामरुङ , खाल्टे
८
२०७३/१०/१९
बुङचुङ, नलाङ
नलाङ, सलाङ, कुम्पुर
९
२०७३/१०/१९
गाविस भवन, बेनिघाट
जेगिमारा, धुषा, बेनिघाट, महादेवस्थान
१०
२०७३/१०/२०
गाविस भवन, गजुरी
गजुरी, पिडा, किरान्चोक,
११
२०७३/१०/१८
गाविस भवन, बैरेनी
गोगनपानी, बैरेनी, कल्लेरी
१२
२०७३/१०/१७
गाविस भवन, भूमेस्थान
भुमेस्थान, तसर्पु, थाक्रे, केवलपुर
१३
२०७३/१०.१७
गाविस भवन, नौविसे
नौविसे, छत्रे, जीवनपुर
स्थानीय विकास अधिकारी
जिविसको कार्यालय, धादिङ