Thu. Mar 6th, 2025

ज्यामरुङमा भएको फुटबल प्रतियोगीतामा मञ्जुुश्री युवाक्लब प्रथम

foodball-team

५ माघ,  धादिङ –

चन्द्र सुर्य युवा क्लब ज्यामरुङ धादिङले आयोजना गरेको फुटबल प्रतियोगीतामा मञ्जुश्री युवा क्लब प्रथम भएका छन् ।

मकर सक्रान्ति मेलाको अवसर पारेर आयोजना गरिएको प्रतियोगीतामा चन्द्रसूर्य युवा क्लब ए द्धितीय र चन्द्र सूर्य युवा क्लब बी तृतीय भएका छन् ।

विजेता खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गरि टुकि नेपालका अध्यक्ष कमल सापकोटाले ट्रफी मेडल सहित पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा विविध साँस्कृतिक प्रस्तृतीहरु समेत रहेको थियो ।

२०७३ माघ ५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: