Fri. Feb 28th, 2025

बालक हराएको सूचना

कृष्ण वि.क
कृष्ण वि.क

धादिङको नलाङ गाउँ विकास समिति वडा नम्बर ३ तारनलाङ घर भई कृष्ण वि.क. नाम भएका, सेतो र निलो रङ्गको चेक सर्ट र निलो जिन्स पाइन्ट लगाएका, १२ वर्षिय बालक यही माघ १२ गते विहान घरबाट नै हराइरहेका देख्नुहुने वा फेला पार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा रेडियो धादिङको कार्यालय वा परिवारको फोन नम्बर ९८०८७६८७३४ मा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गरिन्छ ।

About The Author

अन्य समाचारहरु: