Fri. Mar 7th, 2025

नेकपा माअ‍ोवादी केन्द्र धादिङको अध्यक्षमा शालिकराम जमकट्टेल

shaligram-jamlkattal

२५ पुस,  धादिङ –

नेकपा माअ‍ोवादी केन्द्र धादिङको अध्यक्षमा शालिकराम जमकट्टेल निर्वाचित भएका छन्  ।

धादिङबेसीमा शनिवार देखि सुरु  चौथो जिल्ला अधिबेशनले जमकट्टेलको अध्यक्षतामा ९९ सदस्यीय जिल्ला कमिटीको चयन गरेको हो ।

जमकट्टेल यस अघि केन्द्रको धादिङ जिल्ला इन्चार्ज थिए।

२०७३ पुस २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: