
इराकको राजधानी बग्दादमा दुईवटा बम विस्फोट हुदाँ २८ जनाको ज्यान गएको छ । ५० भन्दा धेरै मानिस घाइते भएका छन् ।
व्यस्त बजारमा लगातार भएको विस्फोटको अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले लिएका छैनन् । एउटा बम कार स्पेयर पार्टसको पसल नजिकै भएको र केही बेरमा मानिसहरु जम्मा भएपछि आत्मघाती बम विस्फोट भएको बिबिसीले जनाएको छ ।
२०७३ पुस १६ गते प्रकाशित