Thu. Mar 6th, 2025

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीता आजदेखि सुरु

ball
८ पुस,  धादिङ –

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीता शुक्रबारदेखि पूर्वाञ्चलमा सुरु हुँदैछ ।

प्रतियोगितामा  ३५ खेलमा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत र ४ सय ४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । पदका लागि तीन हजार ९ सय ७२ जना खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको विराटनगरको सहिद रङ्गशालामा एक भव्य समारोहबिच उद्घाटन नगर्ने कार्यक्रम रहेको छ ।

२०७३ पुस ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: