Thu. Mar 6th, 2025

नेपालद्धारा मलेसिया एक विकेटले पराजित

nepali-team
३ पुस,   धादिङ –

श्रीलंकामा जारी यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई १ विकेटले हराएको छ ।

आइतबार कोलम्बोमा भएको समूह चरणबाटै बाहिरिएको नेपालले अर्को बाहिरिएको मुलुक मलेसियालाई १ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको हो।

नेपालको जितमा अनिल साहले ३२ रन जोडे भने अभिनाष कर्णले २९ र दिपेन्द्र सिंह ऐरीले २२ रनको योगदान गरे ।
२०७३ पुस ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: