Tue. Nov 26th, 2024

इन्धन आयातबाट वाषिर्क ५ खर्ब बाहिरिने

nepal_oil_corporation_final_766387566_163115679

३ पुस,  काठमाडौं – 

सरकारले आगामी १५ वर्षसम्ममा पेट्रोलियम पदार्थ आयात ५ खर्ब रुपियाँभन्दा बढीको हुने प्रक्षेपण गरेको छ ।
बढ्दो इन्धन आयातले वैदेशिक व्यापारमा समेत समेत प्रतिकुल प्रभाव परेको भन्दै चिन्ता प्रकट भइरहेका बेला आपूर्ती मन्त्रालयले आर्थिक वर्ष २०८६र८७ सम्ममा आयात ५ खर्बभन्दा बढी हुने प्रक्षेपण गरेको हो ।

सरकारले कुल ९० दिनलाई पुग्ने इन्धन भण्डारण गृह स्थापनाको तयारी गरिरहे पनि प्रक्षेपणमा इन्धन आयात बढ्दै जाने देखिएको छ । नेपाल आयल निगमका अनुसार हाल बाषिर्क १ खर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भइरहेको छ ।  कारोबार दैनिकबाट
२०७३ पुस ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: