

अन्र्तराष्ट्रिय आप्रवासी दिवसको अवसर पारेर पाविलन्यूज डटकमलाई सम्मान गर्नुहुँदै धादिङ क्षेत्र नं २ का सांसद गुरुप्रसाद बुर्लाकोटी । पाविलन्यूज डटकमले बैदेशिक रोजगारीको बारेमा विभिन्न जानकारी, लेख, रचना समाचार तथा विषयबस्तुलाई समेट्दै आएको छ । तस्विर : पाविलन्यूज डटकम