
उत्तरी धादिङको सल्यानकोटमा लाग्ने त्रिपूरासुन्दरी माईको जात्रा । त्रिपुरासुन्दरी माईलाई घरबाट माईतमा ल्याउने प्रचलन अनुसार धादिङको सल्यानकोट गाउँ विकास समितिको हटीयाको मन्दिरबाट आगिन्चोक गाँउ विकास समितिको हाँसेपसलमा भएको मन्दिरमा ल्याई भित्राउने चलन छ । तस्विर : सरिता श्रेष्ठ/ पाविलन्यूज डटकम