महिला एसिया कप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गतको शुक्रबारको खेलमा नेपाल भारतसँग ९९ रनले पराजित भएको छ ।
१ सय २१ रनको लक्ष्य पच्छ्याएको नेपाली टिम १६ ओभर ३ बलमा २१ रनमा अलआउट भएपछि नेपाल ९९ रनले पराजित भएको हो ।
थाइल्याण्डमा जारी प्रतियोगीतामा नेपालको यो लगातार पाँचौ हार हो ।
२०७३ मंसिर १७ गते प्रकाशित