Thu. Mar 6th, 2025

दिप प्रज्वलन

dip-prajalan
लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरुवातीको पूर्वसन्ध्यामा विहिबार साँझ सदरमुकाम धादिङबेसीमा दिप प्रज्वलन गरिदै । महिलाहरुमाथि हुने गरेको हिंसा, विभेद र शोषणका विरुद्ध हरेक वर्ष यस्तो अभियान मनाइदै आएको छ ।

तस्विर : शंकर श्रेष्ठ / पाविलन्यूज डटकम, धादिङ

About The Author

अन्य समाचारहरु: