Thu. Mar 6th, 2025

च्याम्पियन्स लिगको एकै खेलमा १४ गोल

borussia-dortmund-1

८ मंसिर, धादिङ – 
च्याम्पियन्स लिगको एउटा खेलमा बोरुसिया डर्टमुन्डले लेगिया वार्साले पराजित गरेको छ ।

मंगलबार राति जर्मनीमा डर्टमुन्ड र लेगिया वार्साबीच भएको खेलमा पराजित गरेको हो । जुन खेल घरेलु टोलीले ८–४ ले जितेको छ । यो च्याम्पियन्स लिगको कुनै एक खेलमा अहिलेसम्मकै सर्वाधिक गोल हो ।

यसअघि २००३ मा मोनाकोले डिपोर्टिभोलाई ८–३ ले हराएको थियो र कुल ११ गोल भएको थियो । डर्टमुन्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफको २२ मिनेटभित्र सात गोल भएको थियो । बोरुसिया डर्टमुन्डका मार्को रियुसले ह्याट्रिक पुरा गरे भने हारेर पनि लेगिया वार्साले भने चार गोल गर्यो ।
२०७३ मंसिर ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: