Fri. Mar 7th, 2025

संविधान संशोधन प्रस्ताव शीघ्र दर्ता गर्छौं : प्रधानमन्त्री

prachanda

२६ कात्तिक, धादिङ  – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव शीघ्र सदनमा दर्ता गरिने बताए ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एकसय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयन एवम् संशोधन अपरिहार्य भएको बताए । उनले भने, ‘त्यस निम्ति राष्ट्रिय सहमति अपरिहार्य छ । सबै राजनीतिक दल एकताबद्ध हुनै पर्छ ।’

About The Author

अन्य समाचारहरु: