Fri. Jan 31st, 2025

धुर्मुस-सुन्तलीको फिल्म देखाउँदै मन्त्रालय

dhurmus-suntali

२० कात्तिक, काठमाडौं –

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको चलचित्र प्रदर्शन गर्न गराउन जिल्ला विकास समितिहरुलाई परिपत्र गरेको छ ।

फिाउन्डेसनद्वारा निर्मित सो चलचित्र ‘प्रचम नेपाली बालमैत्री चलचित्र’ भएको दाबी गर्दै मन्त्रालयले प्रदर्शनका लागि आवश्यक व्यवस्था मिलाइदिन १६ वटा जिल्लालाई पत्रिपत्र गरेको  छ ।

मन्त्रालयले हाल ललितपुर, काभ्रे, सिन्धुपाल्चेक, रामेछाप, दोलखा, नुवाकोट महोत्तरी लगायतका जिल्लालाई परिपत्र गरेको छ ।

फाउन्डेसनको सो चलचित्रमार्फत बालमैत्री स्थानीय शासनको प्रवर्द्धन तथा विस्तार हुने जनाउँदै जिल्ला विकास समितिहरुलाई फिल्म प्रदर्शको आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ । राजधानी दैनिकबाट

About The Author

अन्य समाचारहरु: