Thu. Mar 6th, 2025

लेस्टर सिटी छनोटबाट रोकियो

sesteriya
 १८ कात्तिक, धादिङ  –

प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीले च्याम्पियन्स लिगमा इतिहास बनाउन अर्को खेल कुर्नु पर्ने भएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा जित निकालेको भएर समूहका दुई खेल अघि नै नकआउट चरण स्थान बनाउने थियो । राति भएको खेलमा एफसी कोपनहेगनसँग गोलरहित बराबरी रोकिएको लिसेस्टर च्याम्पियन्स लिगको अन्तिम १६ को निकै नजिक पुगेको छ ।

चार खेलबाट १० अंक जोडेको लिसेस्टर समूह जीको शीर्ष स्थानमा छ । राति नै भएको खेलमा दोस्रो स्थानको एफसी पोर्टोले क्लब ब्रुगलार्य १–० ले हराएको छ । पोर्टोको सात अंक छ ।

About The Author

अन्य समाचारहरु: