Sat. Mar 15th, 2025

यो हो दुनियाकै महँगो खुर्सानी, किलोको ३८ लाख

१० कात्तिक, धादिङ- हामीकहाँ अकबरे खुर्सानीको भाउ अन्य खुर्सानीको भन्दा धेरै हुन्छ । तर यहाँ जुन खुर्सानीको भाउको कुरा गरिँदैछ, त्यसका सामुन्ने अकबरे खुर्सानी त विलय नै हुनेवाला छ ।

khursaniहो, यो खुर्सानीको मूल्य सय, हजारमा होइन लाखौँ पर्छ । दक्षिण अमेरिकी देश पेरुमा पाइने मदर अफ अल चिलिज नामक खुर्सानीको मूल्य एक किलोकै झण्डै ३८ लाख रुपैयाँ पर्दछ ।

सानो आकारको  हुने अर्थात जिरे टाइपको यो खुर्सानी यति मूल्यवान हुनुको प्रमुख कारण यसको स्वाद तथा पिरोपन नै हो । कैयन् तयारी खानेकुरा तथा ससहरुमा यो खुर्सानीको धुलो प्रयोग गरिन्छ ।

यो खुर्सानी विश्वमा केवल पेरुमा मात्र पाइन्छ । यो खुर्सानीको बिउ समेत सजिलैसँग खरिद गर्न पाइँदैन । पाइहालिएमा पनि बिउको मूल्य पनि लाखौँ पर्दछ ।

About The Author

अन्य समाचारहरु: