Fri. Mar 7th, 2025

धादिङका युवा नेता राजु नेपाललाई नयाँ शक्तिको विद्यार्थी संगठनको उत्प्रेरकको जिम्मेवारी

३ कात्तिक, धादिङ –

raju-nepal
धादिङका युवा नेता राजु नेपाललाई विद्यार्थी संगठनको उत्प्रेरकको जिम्मेवारी प्रदान गरिएको छ ।

नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालयको बुधबार बसेको विशेष राजनीतिक समितिले  कार्यविभाजन हेरफेर गरि नेपाललाई सो जिम्मेवारी प्रदान गरिएको हो ।

नेपाल जनयुद्धकालदेखि राजनीतिक क्षेत्रमा लागेका थिए ।

बैठकले प्रशान्त सिंहलाई संयोजक डा बाबुराम भट्टराईको प्रमुख रणनीतिक सल्लाहकारमा नियुक्त गरेको छ ।

About The Author

अन्य समाचारहरु: