Thu. Mar 6th, 2025

सुनसान धादिङबेसी

dhading-bazzar-copy
सदरमुकाम धादिङबेसी सुनसान बन्दै । फुलपातीको दिनसम्म दशै मान्न घर फिर्ने र किनमेल गर्नेहरुको भीड थामिनसक्नु भएपनि अष्टमीको दिन भने चहलपहल छैन । फाट्फुट् किराना र फलफुल पसल खुलेका छन् । होलसेल, फेन्सी जस्ता अधिकांश पसल बन्द छ ।  तस्विर : पाविल

About The Author

अन्य समाचारहरु: