Thu. Mar 6th, 2025

इपिएलमा आज पनि दुई खेल हुँदै

epl-circket

१४ असोज काठकाण्डौ –  एभरेष्ट प्रिमियर लिग इपिएलमा आज पनि दुई वटा खेल हुँदैछन । शुक्रबार बिहान साढे ९ बजे हुने पहिलो खेल कलर्स एक्स फ्याक्टरर्स र जगदम्बा राईनोज्बिच हुनेछ । ४ अंक जोडेको कलर्स अंक तालिकाको तेस्रो स्थानमा छ भने जगदम्बा २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

यस्तै शुक्रबारै हुने दोस्रो खेलमा विशाल वारियर्स र पन्चकन्या तेजबिच खेल हुँदैछ । पन्चकन्या तेज फाइनलमा पुगिसकेको छ भने ५ अंकसहित विशाल दोस्रो स्थानमा छ । दुबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछन ।

About The Author

अन्य समाचारहरु: